नजराना (कोसेली) बुझाउनु पर्दैन ः प्रधानमन्त्री

  शनिबार, भदौ २९, २०८१ काठमाडौं । बूढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटेल लेमट ट्री प्रिमियरको शनिबार उद्घाटन गर्दै उनले कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्नेबारे ‘ट्रयाकिङ’ प्रविधि बनाइएको जानकारी गराए । व्यवसायीले निर्बाध रूपमा व्यावसायिक काम गर्न सक्ने उनले उल्लेख गरे । काम गर्न कहीँ कतै नजराना (कोसेलीरउपहार) बुझाउनु नपर्ने उनले बताए । प्रधानन्त्री…