काठमाडौँ — राजधानीको भद्रकालीमा नवनिर्मित जिल्ला प्रहरी परिसर काठमाडौंको भवन सोमबारदेखि सञ्चालनमा आएको छ । भद्रकालीमा नवनिर्मित जिल्ला प्रहरी परिसर काठमाडौंको भवन सञ्चालनमा वसन्तपुर दरबार क्षेत्रको जिल्ला प्रहरी परिसर काठमाडौको भवन २०७२ सालको महाभूकम्पले भत्केको थियो । र सोही वर्षको वैशाख १८ गतेदेखि टेकुस्थित नेसनल ट्रेडिङमा अस्थायी टेन्टबाट प्रहरी सेवा प्रधान गर्दै आइरहेको थियो ।…