कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरू भइसकेको छः प्रधानमन्त्री

  असोज २ , २०८१ ,काठमाडौं । प्रधानमन्त्री ओलीले राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै  हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरू पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको बताए। ‘एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उतीर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरू…