इसराइलमा ४८ घण्टाका लागि संकटकाल घोषणा

आइतबार इसराइल माथि लेबननको हिजबुल्लाह समूहले हमला गरेको छ । लेबननको राजधानी बेरूतमा एउटा आवासीय भवनको सातौं तलामा हवाई आक्रमण गरेर जुलाई ३० मा इसराइलले शुक्रको हत्या गरेको थियो। हिजबुल्लाहले सयौं रकेट र ड्रोनले इसराइलमाथि आक्रमण गरेको बताएको छ। समाचार संस्था रोयटर्सका अनुसार हिजबुल्लाहले इसराइलका ११ सैन्य इलाकामा प्रहार गरेको भन्दै पहिलो चरणको बदला सफलतापूर्वक…