अमृत साइन्स क्याम्पसका स्ववियु सचिव गोपालबहादुर शाहीसहित १४ जना नक्कली परीक्षार्थी कसुरमा पक्राउ

बुधबार,३१ वैशाख, २०८२ काठमाडौं । प्रहरी वृत्त नयाँ बानेश्वरले गरेको अनुसन्धान प्रतिवेदन अनुसार , अमृत साइन्स क्याम्पसका स्ववियु सचिव गोपालबहादुर शाहीसहित १४ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, बबरमहलले मंगलबार काठमाडौं जिल्ला अदालतमा लोकसेवा ऐन र लिखतसम्बन्धी कसुरमो मुद्दा दायर भएको छ । अस्कल क्याम्पसका स्ववियु सचिव शाहीसहित मुद्दा दायर हुनेहरूमा सप्तरीको तिलाठी कोइलाठी गाउँपालिका–१ का…