दलाई लामाका निजी सचिवद्वारा लैङ्गिक हिंसा गरेको आरोप

  काठमाडौं । भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका तिब्बती धार्मिक गुरु १४औं दलाई लामाको निजी सचिवले यौन दुर्व्यवहार गरेको खबर बाहिरिएको छ । लामाका भतिज एवं निजी सचिव तेन्जिङ ताक्लाले श्रीमती छिरिङ डोक्लर ताक्लामाथि लैङ्गिक हिंसा गरेको आरोप लागेको हो । सो आरोप उनकै श्रीमतीले लगाएकी हुन् । उनले आफ्नो फेसबुक पेजमा घरेलु हिंसाको शिकार…