आशिकामाथि प्रहरी एक्सन

माघ २, २०८१ बुधबार दिउँसो (आज) आशिका तामाङ पक्राउ परेकी छन् । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए । अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी लिएर प्रहरीले तामाङलाई पक्राउ गरेको हो । तामाङले विभिन्न सार्वजनिक स्थलमा पुगेर भिडियो बनाउने तथा अभद्र शैलीमा प्रस्तुत हुने…