श्रीमती हत्या गर्न सुपारी लिएका व्यक्तिहरूबाट श्रीमान आफै मारिए 

आइतबार २१ बैशाख २०८२ धादिङ । धादिङकाे गजुरी गाउँपालिका–२ मा श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका चुडामणि कँडेल सुपारी दिएका व्यक्तिहरूबाट आफैं मारिएको खुलासा भएको छ । प्रहरी अनुसन्धानका क्रममा २७ चैतमा आफ्नै घरको शौचालयमा घाँटी डोरीमा कस्सिएको अवस्थामा फेला परेका कँडेलको हत्या भएको खुलेको हो । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका मकवानपुरको राक्सिराङ गाउँपालिका–९…