बुधबार २१ जेष्ठ २०८२, काठमाडौं । कान्ति लोकपथ अन्तर्गत काठमाडौं–हेटौंडा सडक आजदेखि चार दिन पूर्ण रुपमा बन्द भएको छ । बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडान गर्न लागिएकाले उक्त सडक चार दिन बन्द गरिएको हो । यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने छ । यो अवधिमा हेटौंडा–काठमाडौं आउने जाने सवारी…