शुक्रबार २जेठ २०८२ कास्की । पोखरामा चोरीमा संलग्न एउटै परिवारका पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कट्टप्पा भन्ने सुवास बिक , उनकै ठूलो बुवाको छोरा विमल बिक , मामा दुर्गा बहादुर थापा , फुपुका छोराहरू गणेश सुनार र सुरेश बिक छन् । प्रहरीले उनीहरूको साथबाट करिब १२ तोला आठ लाल बराबरको सुनका विभिन्न…