प्रहरीमा हट्दै ३० वर्षे सेवावधि, दुई विकल्पमा छलफल, प्रस्ताव लैजाँदा १०५ औं टोलीको भविष्य अन्यौलमै

काठमाडौं । राज्यले चाहेमा असम्भव भन्ने कुरा केही पनि छैन । त्यसैले राज्यले चाहेमा एउटा निर्णय गर्न कति समय लाग्ला ? पाँच मिनेट, एक घण्टा, छ घण्टा, बाह्र घण्टा अर्थात एक दिन उत्तर यसै अवधिको सेरोफेरोमा आउँछ । तर, नेपाल प्रहरीमा विगत ३२ वर्षदेखि ३० वर्षे सेवाहदको राजनीति चल्दै आएको छ । २०६४ सालदेखि ३०…