बुधबार, वैशाख ३१, २०८२ काठमाडौं । भारत –पाकिस्तान युद्धमा पाकिस्तानले चीनमा निर्मित मिसाइल प्रयोग गरेको पुष्टि भारतले गरेको छ । मार्सल एके भारती भारतीय वायुसेना प्रमुख एयरले चीनमा बनेको पीएल–१५ मिसाइल र टर्कीको बाइकर वाईएचए थ्री कामिकाजे ड्रोनसमेत समावेश रहेका हतियारलाई पाकिस्तानले भारतीय बिरुद्ध प्रयोग गरेको थियो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा भारतीले उत्तरी…