आइतबार, जेठ ४, २०८२
काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारितको प्रस्ताव गरेका थिए ।
विधेयक ०८० असोज १९ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रियसभाले ०८० माघ २९ गते पारित गरेर पठाएको थियो ।
प्रतिक्रिया