नेपाली कम्युनिष्ट पार्टी त्रिबेणी गाँउपालीका रुकुम पश्चिमले आयेाजना गरेकेा पार्टीकेा बिस्तारित बैठकमा बेाल्दै नेतृ तथा माअेावादी केन्द्रकी कर्णाली प्रदेस पुर्व अध्यक्ष बिमला के. सी.ले प्रभाकरकेा अभावमा अध्यक्ष प्रचण्ड मार्फत जनताका माग पुरा गर्ने बताएकी छिन् ।
उनले कार्यक्रममा थप प्रश्ट पार्दै भनिन रुकुमेली जनतालाई प्रचण्डले रुकुमको चौरजहारीमा गरेको भाषण पुस्टी भएको स्मरण गराएकी छिन् ।
स्मरण रहोस केहि महिना अगाडी मध्यपहाडी लोकमार्ग पदयात्राका क्रममा रुकुमको चौरजहारीमा लोकेन्द्र बिष्ट , हेमन्त प्रकाश अोली , सरुण बाँठा प्रभाकर लगाएत सबैतिर संकेत गर्दै नेता जो जता गएपनि कार्यकर्ता आफुसगै रहने दावी प्रचण्डले गरेका थिए । हाल आएर पुस्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगाएत १२ दलले पार्टी एकता तथा पुनर्गठन गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि असहमति राख्दै जनार्दन शर्मा प्रभाकर लगाएतका नेताहरुले प्रगतिशिल अभियान तिर लागेका छन् ।
अब हामी सम्हालिने , समिक्षा गर्ने र अगाडी बढनुको बिकल्प नरहेको र अहिले सम्म टुटफुटवाट कसैकोपनि भलो नभएको पुष्टी भैसकेको अनि प्रभाकरतिर गएकालाई पनि ढिलाचाँडो पार्टिमा फर्काउनु सबैले पहल गर्नेपर्ने कुरामा समेत जोड दिएकी छिन्।
कार्यक्रममा अन्य नेताहरु बसन्त शर्मा,अनल शर्मा ,झक्कुप्रशाद घर्ती ,रातो कामी, लगाएतका नेताहरुले पनि आ आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
।
प्रतिक्रिया