जसलाई हामिले क्रान्तिकेा रातेा बाग भन्यैा उनै प्रभाकरलाई मुर्दावाद भन्नेपर्ने दिन आयेा – अभियान

जसलाई हामिले क्रान्तिकेा रातेा बाग भन्यैा उनै प्रभाकरलाई मुर्दावाद भन्नेपर्ने दिन आयेा – अभियान

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिम त्रिबेणी गाँउपालीकाकेा आयेाजनामा पार्टीकेा बिस्तारित बैठकमा झक्कुप्रशाद घर्तिमगर अभियानले जसलाई क्रान्तिकेा रातेाबाघा मानियेा उनै जनार्दन शर्मा प्रभाकरलाई अहिले मुर्दावाद भन्नुपर्ने दिन आएकेा बताएका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ४० वर्षदेखिको साथ छाड्दै जनार्दन शर्माले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ राजनीतिक ध्रुवीकरणको घोषणा गर्दै ‘प्रगतिशील अभियान, नेपाल’ नाम दिएर नयाँ अभियान थालेपछि रुकुममा पुर्वमाअेावादीहरु दुईचिरा भएका छन्।

              पार्टी टुटफुट  धेरै भयेा धेरै गए धेरै आए तर पनि रुकुम सधै एकढिक्का थियेा र रहिरहने छ , हिजेा लेाकेन्द्र बिष्ट , हेमन्त प्रकाश अेाली , सरुण बाँठा लगाएतका  नेताहरुले पार्टि बिभाजन गर्दा सबैले प्रचण्डलाई साथ दिएका थिए आजपनि केाहि प्रभाकरहरु जता गएपनि रुकुम जिल्लाका नेता कार्यकर्ताहरु सधै एक ढिक्का रहने धारणा अभियान ब्यक्त गरेका छन् ।

अभियानले आफुलाई बाहिर देखिदा प्रचण्डकेा र भित्र प्रभाकरकेा भएकेा नेताहरुले आरेाप लगाउदै आएकेा र त्येा सत्यनभएकेा तर प्रभाकरसँग बारम्वार कुरा भएकेा भने स्विकारेका छन् । उनले थपे , हेा हाम्रेा कुराकानी भयेा तर पार्टीलाई एकताबद्द गर्ने हाम्रा पुराना मुद्दाहरु ,सहिद परिवार , घाईते , अपाङ्ग , ब्यपत्ता परिवारहरुका बिषयमा प्रचण्डका भिजन मिसन र तपाईका भिजनहरु एउटै रहेछन् किन फरक तरिकाले अगाडी बढनु सगै अगाडी बढैा भनेर आफुले प्रभाकरलाई जवाफ दिएकेा त्येा भन्दाअरु कुरामा कुनै पनि सत्यता नभएकेा  उनले प्रस्ट पारे ।

हामीले प्रभाकरकेा देवत्वकरण गर्नाले आजकेा येा अबस्था सिर्जना भएकेा अनि आगामी दिनमा कुनै पनि नेताकेा देवत्वकरण नगर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

जिल्लामा जनयुद्द कालमा ५ सय ७६ जना सहिदहरुकेा रगतले प्रभाकरलाई पेाल्ने र उनिहरुलाई प्रभाकरले कुन मुखले जवाफ दिनुहुन्छ उहाँसँग कुनै नैतिक जिम्वारी छ अब ? धेरै पटक जनतालाई बेबकुफ बनाईयेा अब त्येा बेबुकुफ बनाउने दिवा सपना नदेख्न प्रभाकरलाई अभियानले चुनैाती दिएका छन् ।

कार्यक्रममा अन्य नेताहरु बसन्त शर्मा , गेापल शर्मा , नरबहादुर पुन कलबहादुर नाथ ,झक्कुप्रसाद घर्ती , रातेा कामी, पारसमनी ,हेासियार लगाएत नेताहरुले पनि आ आफ्नेा धारणा प्रस्तुत गरेका थिए ।