१०भदौ, २०८३
काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बस्ने गरी बैठक बोलाएका हुन् । भोटेकोसी नदीमा आएको बाढीबारे छलफल हुन लागेको हो ।
त्यसअघि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक राखेका थिए ।
प्रतिक्रिया