देउवा नुवाकोट पुगे

देउवा नुवाकोट पुगे

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार, भदौ २५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढी प्रभावित जिल्ला नुवाकोट पुगेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवा बिहीबार अन्य नेतासहित बाढी प्रभावित जिल्ला नुवाकोटको स्थलगत अवलोकनमा पुगेका उनको सचिवालयले जनाएको छ ।

नुवाकोट कांग्रेस पार्टी कार्यालयमा देउवाले पीडित नागरिकहरूसँग भेटघाट समेत गर्ने बताइएको छ ।