सञ्चालनमा आएको एक हप्ता नपुग्दै राहुघाट जलविद्युत्‌मा क्षति

सञ्चालनमा आएको एक हप्ता नपुग्दै राहुघाट जलविद्युत्‌मा क्षति

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, असोज ११, २०८३

काठमाडौं । गतहप्ता मात्रै उत्पादन सुरु गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

कालीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको हो । बाढीले प्रसारणलाइनको टावर बगाएको छ ।

तिको अवस्था तत्काल मूल्यांकन गरी विद्युत् प्रणालीको पुनर्स्थापना तथा सञ्चालनका लागि आवश्यक प्राविधिक पहल अघि बढाइको ऊर्जा मन्त्रालयले जनाएको छ ।