नेकपा एमाले संसदीय दलको बैठक जारी

नेकपा एमाले संसदीय दलको बैठक जारी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, असोज १८, २०८३

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक जारी छ । आइतबार (असोज १८) दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैठक बसेको हो ।

बैठकमा ओलीले सांसदहरूलाई निर्देशन दिने तयारी छ । संसद्को बजेट अधिवेशन शुक्रबार (असोज १६) सकिएको थियो ।

संसद् अधिवेशन सकिएपछि त्यसको समीक्षा गर्न एमाले बैठक बसेको हो ।