रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या एक सय नाघेको छ

मंगलबार, साउन १३, २०८२ काठमाडौं । रुसी सेनामा भर्ती भइ युक्रेनसँग लड्ने क्रममा एक सय बढी नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउने अभियान चलाइरहेकी अभियन्ता कृतु भण्डारीले भन्छिन् ,“हालसम्म रुसी सेनामा भर्ती भइ युक्रनेसँगको युद्धमा मारिएका एक सय १३ जनाको नेपालमा रहेका परिवारले काजकिरिया गरिसकेका छन्,” “यो संख्या बढ्दो…