ललितपुर प्रहरीद्धारा सिके राउतको जनमत पार्टीका पुर्व कोषाध्यक्ष यादव पक्राउ

सोमबार, १६ असार, २०८२ ललितपुर । ललितपुरको जावलाखेलबाट सिके राउतको जनमत पार्टीका पुर्व कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । रौतहत घर भई भक्तपुरको मध्यपुर थिमिमा बसोबास गर्दै आएका दिपु कुमार श्रीवास्तवको निवेदनका आधारमा ललितपुर प्रहरीले उनलाई पक्राउ गरिएको हो । निवेदकका अनुसार यादवले मेरो माथिल्लो तहमा राजनितिक पहुँच रहेको र अहिलेको…