मन्त्रिपरिषद्को सभा जारी

  मंगलबार, फागुन १२, २०८२ काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । मंगलबार (फागुन १२) सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक शुरु भएको हो । बैठकले विभिन्न निर्णय गर्नेछ ।