दुर्गा प्रसाईं र उनका‘बडिगार्ड’ दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न १२ दिनको म्याद

  शुक्रबार, चैत २९, २०८१ काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले शुक्रबार (चैत २९) विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका ‘बडिगार्ड’ दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न १२ दिनको म्याद दिएको त्यहाँका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । प्रसाईं र खड्कालाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारै झापाको भद्रपुरबाट पक्राउ गरेको…