सोमबार, पुस २९, २०८१। काठमाण्डौं । नेपालमा चन्द्रमास अनुसार माघ महिना विशेष रूपमा विभिन्न शक्तिपीठहरूमा पूजा अर्चना गरिन्छ । पौष शुक्ल पूर्णिमा (आज) देखि माघ शुक्ल पूर्णिमासम्म एक महिनाको अवधिमा नेपालका विभिन्न शक्तिपीठहरूमा पूजा गरिन्छ। सत्य युगमा सतीदेवीको शरीर जुन जुन ठाउँमा पतन भयो सोही स्थानमा देवी वास गर्छिन् भन्ने विश्वासको आधारमा यो परम्परा सुरु…