भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु जारी 

मंगलबार, भदौ २४, २०८२ काठमाडौं ।भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि सुचना जारी गरि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी आदेश जारी गरेको छ । अर्को आदेश नभएसम्मका लागि यस्तो आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ । जडिबुटीदेखि चाँगुनारायणसम्म कर्फ्यु आदेश जारी भएको छ ।