शुक्रबार, फागुन १५, २०८२ बुटवल । शुक्रबार (फागुन १५) रुपन्देहीको बुटवलमा आयोजित चुनावी सभामा नेपाली कांग्रेसका सभापति गगन थापाले “देशलाई अगाडि बढाउने र सम्हालेर लैजाने शक्ति कांग्रेससँग छ,” भन्ने अवधारणा ब्यक्त गरेका छन् । लोकतन्त्रमा ‘व्यक्तिगत चमत्कार’ सम्भव नहुने र देश निर्माण सामूहिक प्रयासबाट मात्र सम्भव हुने उनले उक्त सभामा बताएका छन्। “यहाँ कुनै एउटा…