बिहीबार, चैत २१, २०८१ काठमाडौं । भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराएर सरकारले दम्भ देखाएको भन्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले बताएको छ । मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले पोसाकधारी पार्टीका कार्यकर्ताले भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको बताएका छन् । “पोसाकधारी पार्टीका कार्यकर्ताले एउटा भ्रष्टाचारमा मुछिएका मान्छेलाई हाजिर…