असोज ३, २०८१ , काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ठूला भनिएका दलको नेतृत्व तहकै व्यक्तिहरू काण्डै काण्डको माला भिरेर हिँडिरहेको बताएका हुन्। त्यसकारण संविधान बनेको ९ वर्ष बितिसक्दा पनि देशका श्रमजीवि र किसानको जीवनमा खासै परिवर्तन नआएको बताएका हुन्। उनले ठूला भनिएका…