बिहीबार असार २६ २०८२ काठमाडौं । काठमाडौंको बौद्धमा भएको एक घरको कोठामा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मृतकको नाम खुलिसकेको छैन ।घटना बारे थप अनुसन्धान हुदै छ । मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको जानकारी भएको छ ।