एकै परिवारका तीन जनाको हत्या

बुधबार, जेठ १४, २०८२ बुटवल । बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बुटवलस्थित होराइजन चोकमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या गरिएको हो । करिब ३४ वर्षकी दीपा बस्याल र उनका दुई छोरीको हत्या गरेको पाइएको छ । सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको हत्या भएको हो । हत्या…