बुधबार, असोज २९, २०८२ काठमाडौं । अबको ६ वर्षपछि मात्रै जेनजीका माग पूरा हुने नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताएका छन् । आज सभामुख देवराज घिमिरेसँगको छलफलपछि बाहिरिने क्रममा उनले संसद् विघटन नभएको भए अहिलेकै संसद्बाट संविधान संशोधन गरेर जेनजीका माग पूरा गर्न सकिने भए पनि अहिले त्यो अवस्था नरहेको बताए ।…