बिहीबार,बैशाख १८, २०८२ काठमाण्डौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रेस बिज्ञप्ति जारी गरि शुभकामना व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका साथै सु(स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस…