संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै

काठमाडौं ,सहकारी बचतकर्ताको बचत रकम अपचल सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदैछ। कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान लिइरहेको हो। यसका लागि बिहान ८ बजेदेखि बैठक जारी छ। समितिले जेलमा रहेका पाँच जनालाई झिकाएर बयान लिइसकेको छ। थप…