रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

  मंसिर २३,२०८१ पोखरा । आइतबार रवि लामिछानेलाई कास्की अदालत न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। सरकारी वकिल कार्यालयले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। तर ४ दिनको मात्रै अनुमति दिइएको हो। जिल्ला अदालतले यसअघि दिएको म्याद शुक्रबार सकिएसँगै आइतबार फेरि म्याद…