४ भदौ, । प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा मंगलबार दिउँसो १ बजे लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने भएका छन् । आचार्य साउन ७ गते नेपाली कांग्रेससंगको गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन दिनअघि मात्रै दलको नेता चयन भएका छन् । दल नेता…