अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समिति मनसिंह शाहीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । सुर्खेतको बिरेन्द्रनगरमा सोमबार प्रमुख अतिथिमा माओवादी केन्द्रका कर्णाली प्रदेश सह-इन्चार्ज टेक बहादुर बस्नेत रहेको दोस्रो सम्मेलनबाट मनसिंह शाहीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । यसैगरी उपाध्यक्ष पदमा हिक्मत बहादुर शाही,हिक्मत शाही,धुर्व आचार्य शर्मा,अजय बिस्ट,टिकाराम बि.क,प्रकाश बि.क र…