काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार पनि विघटन हुनुपर्ने धारणा राखेका छन् । शनिवार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै साहले अहिलेकै संविधान, व्यवस्था र प्रणालीलाई स्वीकार गरेर केवल सरकार बदल्ने सम्झौता जेनजी आन्दोलनसँग धोखा भएको टिप्पणी गरेका छन् । सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले जनविद्रोहमार्फत कांग्रेस, एमालेको अलोकतान्त्रिक, अवैधानिक…