काभ्रेको पनौती तिपचोकबासीको पहिरोले लगायो उठिबास

सोमबार, असोज १४, २०८१ काभ्रेको पनौती नगरपालिका (१२ टिपचोक जङ्गलमा गएको पहिरोले तिपचोकबासीको लगायो उठिबास । सडक पहिरोले अबरोध भए पछि उनीहरु जङ्गलमा नै धरापमा छन् । घरबास पहिरोले लगेपछि पिउनलाई पानी छैन ,रासनपानी सकियो ,बस्नेठाउ छैन . ४०भैंसी सडकमै खान नपाएर मर्ने अबस्थामा छन उनीहरु भन्छनः “सडक खुलाएर यहाबाट हामिलाई उद्वार गर्नुहोला” ।