चन्द्रागिरी सतुंगलस्थित राधेराधे मार्केटमा आगलागी

१ जेष्ठ २०८२ काठमाडौं । चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित राधेराधे मार्केटमा आगलागी भएको छ। सो मार्केटको भूईंतलामा रहेको एक गोदामबाट आज बिहान करिब ५ बजे आगलागी सुरु भएको हो। आगजनीबाट मार्केट भित्र रहेका अधिकांश पसल जलेर नष्ट भएको छ। आगलागीको कारण भने खुल्न बाँकी छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी टोली लगायतको…