बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

बैशाख २, २०८२ मंगलबार काठमाडौं। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा एमाले सभापति केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। उहाँहरुबीच करीब एक घण्टा छलफल भएको थियो। भेटवार्तामा अराजकता नियन्त्रण र सरकार सञ्चालनका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…