संसद्‌मा व्यक्ति केन्द्रित बहस

  बुधबार, वैशाख २४, २०८२ काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा विषयभन्दा बढी राजनीतिक छेडखानी र आरोप-प्रत्यारोपले प्राथमिकता पाइरहेको छ । नीति तथा कार्यक्रम एक वर्षको लक्ष्य निर्धारण हो ।आर्थिक, सामाजिक, वैदेशिक सम्बन्ध जस्ता विषयमा सरकारले तय गरेका नीतिबारे संघीय संसद्‌मा छलफल हुने गर्छ । नीतिमाथि जननिर्वाचित सांसदहरूको सुझाव समेतका आधारमा सरकारले प्राथमिकीकरण गरेर बजेट…