सोमबार, भदौ २३, २०८२ विराटनगर । झापाको बिर्तामोडस्थित ट्राफिक प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सोमबार (भदौ २३ं) साँझ मुक्ति चोकमा भेला भएका युवा समूहले कार्यालयमा आगो लगाएका हुन् । उक्त घटनाका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । त्यसअघि सडकमा चारवटा मोटरसाइकलमा समेत आगजनी भएको…