बिद्यादेवी भण्डारी बारे तीन नेताको असहमति

बुधबार ,श्रावण ७,२०८२ काठमाडौं । एमाले उपाध्यक्ष युवराज ज्ञवाली, अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले निर्णयबारे असहमति जनाउँदै फरक मत राखे । ज्ञवालीले भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने निर्णय अहिले नै नरोक्ने प्रस्ताव गरेका थिए । “अहिले निर्णय नगरौँ, हतार नगरौँ, सचिवालय बैठकबाट निर्णय गर्न सकिन्छ,” ज्ञवालीले बैठकमा भनेका थिए ।…