फेवातालमा फसेका ७ जनाको सकुशल उद्धार

वैशाख २५, २०८२ कास्की । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेवातालमा हावाहुरीका कारण बोट पल्टिँदा तालमा फसेका ७ जनाको सकुशल उद्वार गरेको हो । स्टयान्डिङ डबल प्याडल बोट बोटिङ गरिरहेको अवस्थामा एक्कासि हावाहुरी आएको थियोे । उक्त हुरीको कारण बोट तालको बीच भागमा पल्टिँदा ७ जना फसेका थिए । सशस्त्र प्रहरी बल नेपाल…