सदनमा आज यी विषयमा छलफल हुनेछ

आइतबार, जेठ २५, २०८२ काठमाडौं । विपक्षी दलहरूले केही सातायता प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन् । उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका छन् । सत्तापक्ष विपक्षीको मागमा सहमत छैन । जेठ १५ गते बजेट ल्याउन दिए पनि त्यसयता विपक्षीको अवरोध कायम छ । दुवै पक्षका आ–आफ्ना अडानका कारण यता प्रतिनिधिसभा बैठक…