बुधबार, जेठ १४, २०८२ काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षीले अवरोध गरेका छन् । निर्धारित समयभन्दा दुई घण्टापछि सुरु भएको बैठक विपक्षीले अवरोध गरेका हुन् । बैठक सुरु हुनासाथ विपक्षी दलका सांसद उठेका हुन् । सभामुखले आसन ग्रहणका लागि आग्रह गरेका छन् । उनले दलीय आधारमा बोल्न दिने भन्दै अघि बढ्नका लागि बस्न आग्रह गरेका…