आइतबार, जेठ ४, २०८२ काठमाण्डौ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले शुक्रबार पक्राउ गरेको थियो। उनलाई पक्राउ गरेपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ। केसीलाई प्रहरीले गैरकानुनी रूपमा थुनामा राखेको भन्दै उनको तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठले शुक्रबार नै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा आइतबार…