गोकुल बास्कोटा भन्छन्, “राजनीतिक रोटी सेक्न होइन, तथ्यमा बहस गरौँ”

बुधबार, जेठ ७, २०८२ काठमाडौं । पूर्वसञ्चारमन्त्री तथा सांसद गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी संसदीय छानबिन उपसमितिको प्रतिवेदनमाथि आफ्नो पूरक मतसहित प्रतिक्रिया दिएका छन् । प्रतिवेदनले केही महत्त्वपूर्ण पक्ष उठाए पनि आवश्यक गहिराइमा पुग्न नसकेको उनले टिप्पणी गरेका छन् । उनले भने, “यो प्रतिवेदनमा मेरो पूरक मत छ,” । “प्रतिवेदनमा अनियमितता भएको देखिन्छ, तर छानबिन…