बुधबार ७,जेठ,२०८२ काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको छ । अहिले लामिछानेका कानुन व्यवसायीहरूले अहिले बहस गरिरहेका छन्। यो रिट ६ पटकसम्म हेर्न नमिल्ने अवस्थामा परेको थियो। सर्वोच्च अदालतको इजलासमा न्यायाधीश…