केपी शर्मा ओली रअ’सँग तर्सिए

  बुधबार, १७ बैशाख २०८२, काठमाडौं । नेपालमा अस्थिर राजनीतिक गतिविधिमा समय समयमा भारतीय खुफिया एजेन्सीहरुको गम्भीर घुसपैठ भएको चर्चा गरिन्छ । यस्ता गतिविधि हुनुमा भारतको गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (रअ)को हात रहेको केही हदसम्म पुष्टि समेत भएको छ । बालुवाटार केपी ओलीको बेडरुमसम्म पुगेर उनलाई उकास्नु र नेकपालाई फुटाउने रअको तत्कालीन प्रमुख…